बेढौनी
Romanized: bedhaunee, bedhaunii, bedhauni
खेतबारीको रुखपात छिमल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतबारीको रुखपात छिमल्ने काम।
२.
बोटबिरुवा गोड्ने काम।