बेसौनी

Romanized: besaunee, beshauni, beshaunee, beshaunii

बेसाउने काम; बेसौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बेसाउ+औनी]

१.
बेसाउने काम; बेसौटी।
२.
बेसाएको अनाज; बेसाहा।

सम्बन्धित शब्दहरू