बेसौटे
Romanized: beshaute, besaute
खरिद गरेको; बेसाएको (अन्न आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खरिद गरेको; बेसाएको (अन्न आदि)।
२.
बेसाहारी।