बेतारको तार

Romanized: betaarako taara, betaarako taar, betaarako tara, betarako taara

तारको सहायताविना नै तरङ्गका माध्यमले विद्युत्शक्तिद्वारा पठाइने तार; आकाशवाणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तारको सहायताविना नै तरङ्गका माध्यमले विद्युत्शक्तिद्वारा पठाइने तार; आकाशवाणी।

सम्बन्धित शब्दहरू