तार तार
Romanized: taara taara, taara taar, taara tara, tara taara
आफूलाई सहज हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आफूलाई सहज हुने किसिमले।
२.
बिस्तारै बिस्तारै।
३.
लगातार; एकपछि अर्को गर्दै।