बेधडक
Romanized: bedhadak, bedhadaka
कसैको धक वा भय नमान्ने; निस्फिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+धडक]
१.
कसैको धक वा भय नमान्ने; निस्फिक्री।
२.
(क्रियाविशेषण)
कसैको धक वा भय नमानीकन; निस्फिक्रीसित ।