बेध्नु
Romanized: bedhnu
प्वाल पार्नु छेड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत व्यध्+नु]
१.
प्वाल पार्नु छेड्नु।
२.
चोट लाउनु; रोप्नु; घोच्नु।
३.
निसानामा लगाउनु, तारो हान्नु।