बेनाम
Romanized: benaama, benaam, benam, benama
विनानाम; अज्ञात नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+नाम]
१.
विनानाम; अज्ञात नाम।
२.
हे. बेनामी।