बेनामी
Romanized: benaami, benaamee, benamee, benamii
लेख्ने-पठाउनेको नाम, थर, वतन केही नभएको; गुमनाम (चिठी, जाहेरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+नाम+ई]
1
लेख्ने-पठाउनेको नाम, थर, वतन केही नभएको; गुमनाम (चिठी, जाहेरी आदि)।