बेमुनासिब
Romanized: bemunaasiba, bemunaasib, bemunasib, bemunaashiba
मुनासिब नभएको; बेठिक; अनुचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+मुनासिब]
1
मुनासिब नभएको; बेठिक; अनुचित।