बेराजी
Romanized: beraaji, beraajee, berajee, berajii
राजी नभएको; बेमन्जुर; अप्रसन्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+राजी]
1
राजी नभएको; बेमन्जुर; अप्रसन्न ।