राजी
Romanized: raaji, raajee, rajee, rajii
कुनै कुरामा जनाइने सहमति; मन्जुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै कुरामा जनाइने सहमति; मन्जुरी।
२.
(विशेषण)
मानेको; मन्जुर; सहमत।