बेरोक

Romanized: berok, beroka

मुक्तावस्था; अविराम गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मुक्तावस्था; अविराम गति।
२.
अविराम।
३.
रोक नभएको; मुक्त।

सम्बन्धित शब्दहरू