बेलबुट्टा
Romanized: belabuttaa, belabutt, belabutta
कपडा, कागज, काठ, भित्ता आदिमा बनाइने लहरा, फूलपात आदिको बुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कपडा, कागज, काठ, भित्ता आदिमा बनाइने लहरा, फूलपात आदिको बुट्टा।