बेलबुट्टादार
Romanized: belabuttaadaara, belabuttaadaar, belabuttaadara, belabuttadaara
लहरा, पात र फूलका चित्रमय बुट्टाहरूले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
लहरा, पात र फूलका चित्रमय बुट्टाहरूले भरिएको।