बेल्नु

Romanized: belnu

मैदा, पिठो आदि मुछेर ससाना डल्ला पारी बेल्नाले थिच्तै रोटी आदिको आकारमा बदल्नु; पथार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ बेलन+नु]

1
मैदा, पिठो आदि मुछेर ससाना डल्ला पारी बेल्नाले थिच्तै रोटी आदिको आकारमा बदल्नु; पथार्नु।

सम्बन्धित शब्दहरू