बेल्ट

Romanized: belt, belta

प्रायः सैनिकले शरीरमा कपडामाथि बाँध्ने छाला वा पटारको फित्ता; कमरपेटी; लोता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
प्रायः सैनिकले शरीरमा कपडामाथि बाँध्ने छाला वा पटारको फित्ता; कमरपेटी; लोता।
२.
भौगोलिक वा अन्य कारणलाई आधार बनाई निर्धारण भएको लामो साँध वा सिमाना; क्षेत्र।

सम्बन्धित शब्दहरू