बेवारिस

Romanized: bevaarisa, bevaaris, bewaarisa, bevaris

वारिस वा प्रतिनिधि नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बेवारिस]

१.
वारिस वा प्रतिनिधि नभएको।
२.
मालधनी वा हकवाला नभएको; अलपत्रिएको।

सम्बन्धित शब्दहरू