बेसोमती
Romanized: beshomati, besomatee, beshomatee, beshomatii
सोमत नजान्ने; मर्यादा नबुझेको; असभ्य; अभद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सोमत नजान्ने; मर्यादा नबुझेको; असभ्य; अभद्र।