बेसकिमती

Romanized: besakimatee, beshakimati, beshakimatee, beshakimatii

बढी मोल पर्ने; मूल्यवान्; किम्मती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बढी मोल पर्ने; मूल्यवान्; किम्मती।

सम्बन्धित शब्दहरू