बैकिनी
Romanized: baikinee, baikinii, baikini
विवाहित युवती; बिहे भएकी तरुनी (प. ने.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विवाहित युवती; बिहे भएकी तरुनी (प. ने.)।
२.
स्वास्नी।
३.
स्त्रीजाति; नारी।