बैठक
Romanized: baithak, baithaka
मानिसहरूसँग भेट्ने, कुरा गर्ने विशेष कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत विट्ठ]
१.
मानिसहरूसँग भेट्ने, कुरा गर्ने विशेष कोठा।
२.
सभासमिति आदिका सदस्यको एक पटकको बसाइ; सभा; कचहरी (मिटिङ)।
३.
देवप्रतिमाहरू बसाउने आसन।
४.
भाँडाकुँडा आदिको भुईंमा टेकिने पिँधको घेरो।