पाठक
Romanized: paathaka, paathak, pathak, pathaka
पढ्ने छात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पढ्ने छात्र।
२.
पढाउने गुरु।
३.
कथावाचक।
४.
ब्राह्मण-जातिको एक थर।