बैठक बस्नु
Romanized: baithaka bashnu, baithaka basnu, baithakabasnu, baithakabashnu
विषयको निधो गर्न सदस्यहरू जम्मा भई छलफल गर्न बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
विषयको निधो गर्न सदस्यहरू जम्मा भई छलफल गर्न बस्नु।