बैठ्याउनु

Romanized: baithyaaunu, baithyaunu

उठ्नै नसक्ने गरी पिट्नु; बजाउनु; ठोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बैठान+याउ+नु]

१.
उठ्नै नसक्ने गरी पिट्नु; बजाउनु; ठोक्नु।
२.
मिति पुऱ्याउनु; मार्नु।
३.
मजैसित धनमाल हातलागी गर्नु।
४.
खुब खानु।

सम्बन्धित शब्दहरू