बैतर्नी
Romanized: baitarnee, baitarnii, baitarni
यमलोक जाँदा बिचमा तर्नुपर्ने भनिएको दुस्तर नदी; वैतरणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ वैतरणी]
1
यमलोक जाँदा बिचमा तर्नुपर्ने भनिएको दुस्तर नदी; वैतरणी।