बैता लाग्नु
Romanized: baitaa laagnu, baita laagnu, baitaa lagnu, baita lagnu
कहीँ गएर नफर्किई उतै बस्नु; बरालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कहीँ गएर नफर्किई उतै बस्नु; बरालिनु।
२.
नाठो खेलाउन जानु।