तबैतारे
Romanized: tabaitaare, tabaitare
अरूका कुराकानीमा सही थाप्ने थेगोजस्तो शब्द। (उदा.- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि !) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
अरूका कुराकानीमा सही थाप्ने थेगोजस्तो शब्द। (उदा.- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि !)
उदाहरण वाक्य
- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि !