तारे

Romanized: taare, tare

तारे (taare) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तारे(१)

(विशेषण [तारा+ए])
१..
निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु)।
२..
तारा भएको; ताराजस्तो।

तारे(२)

(विशेषण [तार्+ए])
1.
तार लागेको; तार भएको। (उदा.- त्यस्तो तारे बारमा कसरी जाने? कर नलाऊ है!)

उदाहरण वाक्य

  • त्यस्तो तारे बारमा कसरी जाने? कर नलाऊ है!

सम्बन्धित शब्दहरू