तारेभिर

Romanized: taarebhira, taarebhir, tarebhir, tarebhira

साह्रै अग्लो र कहालीलाग्दो ठाडो भिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तारो+भिर]

1
साह्रै अग्लो र कहालीलाग्दो ठाडो भिर।

सम्बन्धित शब्दहरू