तारेमाम

Romanized: taaremaama, taaremaam, taaremama, taremaama

बौद्धमार्गीबिच प्रचलित एक प्रकारको अभिवादन; नमस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तारे+सं. माम्]

1
बौद्धमार्गीबिच प्रचलित एक प्रकारको अभिवादन; नमस्कार।

सम्बन्धित शब्दहरू