घुर्ता लाग्नु
Romanized: ghurtaa laagnu, ghurta laagnu, ghurtaa lagnu, ghurta lagnu
कुनै कुराको रमिता हेर्न वा कुनै अभीष्ट प्राप्तिको आशाले त्यस चिजको वरिपरि घेरो लगाएर उभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
कुनै कुराको रमिता हेर्न वा कुनै अभीष्ट प्राप्तिको आशाले त्यस चिजको वरिपरि घेरो लगाएर उभिनु।