गिर्दा लाग्नु

Romanized: girdaa laagnu, girda laagnu, girdaa lagnu, girda lagnu

विषयको वरिपरि घेरा लाग्नु; कुनै चिज वा मान्छेको वरिपरि वृत्ताकार भएर रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
विषयको वरिपरि घेरा लाग्नु; कुनै चिज वा मान्छेको वरिपरि वृत्ताकार भएर रहनु।

सम्बन्धित शब्दहरू