गला लाग्नु

Romanized: galaa laagnu, gala laagnu, galaa lagnu, gala lagnu

खाएको कुरा घाँटीमा गएर अ‌ड्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

१.
खाएको कुरा घाँटीमा गएर अ‌ड्किनु।
२.
कुनै काम नगर भन्दाभन्दै गरेर बिग्रिसकेपछि चुकचुकाउनु; पछुताउ लाग्नु।

सम्बन्धित शब्दहरू