बैद्यकी

Romanized: baidyakee, baidyakii, baidyaki

वैद्यले गर्ने काम, इलम वा पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [वैद्यक+ई]

1
वैद्यले गर्ने काम, इलम वा पेसा।

सम्बन्धित शब्दहरू