बैलिनु
Romanized: bailinu
मस्त तरुनी भएर पनि पेट नबोक्नु; बैला हुनु; बराँठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बैला+इ+नु]
1
मस्त तरुनी भएर पनि पेट नबोक्नु; बैला हुनु; बराँठिनु।