बोलाउनु
Romanized: bolaaunu, bolaunu
निम्तो गर्नु; डाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
निम्तो गर्नु; डाक्नु।
२.
आपद् वा दुःखकष्टमा परेकालाई धैर्य र सान्त्वना दिनु, आडभरोस दिनु।
३.
(प्रेरणार्थक क्रिया)
बोल्ने पार्नु; बोल्न लाउनु।