बौद्ध विद्या
Romanized: bauddha vidyaa, bauddha widyaa, bauddha vidy, bauddha widya
बौद्ध दर्शनको ज्ञानशास्त्रअनुसार विद्याका शब्दविद्या, प्रमाणविद्या, अध्यात्मविद्या, चिकित्साविद्या र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध दर्शनको ज्ञानशास्त्रअनुसार विद्याका शब्दविद्या, प्रमाणविद्या, अध्यात्मविद्या, चिकित्साविद्या र वास्तुविद्या गरी पाँच विद्या।