ब्याउनो
Romanized: byaauno, byauno
बिहा गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बिहा गर्न योग्य।
२.
विवाह गर्न उमेर पुगेर पनि बिहे नभएको।