ब्रह्मपुत्र

Romanized: brahmaputr, brahmaputra

ब्रह्माका मनको सङ्कल्पबाट पैदा भएका मानिने नारद, वसिष्ठ, मरीचि आदि ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ब्रह्माका मनको सङ्कल्पबाट पैदा भएका मानिने नारद, वसिष्ठ, मरीचि आदि ऋषि।
२.
मानसरोवरबाट निस्केर भारतको आसाम प्रदेश भई गङ्गाजीमा मिल्ने एक नदी।
३.
पाँचखण्डे पात हुने, लामो भेट्नामा राता फूल फुल्ने र काला जरा हुने, हिमालमा पाइने बुटीविशेष।

सम्बन्धित शब्दहरू