ब्रेल
Romanized: brel, brela
लुइस ब्रेल नामका व्यक्तिले आविष्कार गरेको, छोएर पढ्न र लेख्न जान्ने व्यवस्था भएको अन्धाहरूको वर्णमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
लुइस ब्रेल नामका व्यक्तिले आविष्कार गरेको, छोएर पढ्न र लेख्न जान्ने व्यवस्था भएको अन्धाहरूको वर्णमाला।