ब्रेक
Romanized: brek, breka
मोटर, रेल, साइकल आदि सवारी वा कुनै यन्त्रको गति बन्द गर्ने अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मोटर, रेल, साइकल आदि सवारी वा कुनै यन्त्रको गति बन्द गर्ने अवयव।