ब्लफ

Romanized: blaph, blafa, blaf, blapha

झुटो; असत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

१.
झुटो; असत्य।
२.
बतासे कुरा; भएनभएका कुरा; गफ; गुड्डी।

सम्बन्धित शब्दहरू