ब्लक

Romanized: blak, blaka

चित्र, अक्षर आदि छाप्ने काठ, रबर, जस्ता; तामा आदिको साँचो; छपाइ साँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
चित्र, अक्षर आदि छाप्ने काठ, रबर, जस्ता; तामा आदिको साँचो; छपाइ साँचो।
२.
कुनै क्षेत्रको निर्धारित भाग।

सम्बन्धित शब्दहरू