भँडारखाल पर्व

Romanized: bhamdaarakhaala parva, bhamdaarakhaala parv, bhamdaarakhala parva, bhamdarakhaala parva

राणा प्रधानमन्त्री जङ्गबहादुरलाई हनुमानढोका दरबारभित्रको भँडारखालमा भोजको निम्तो दिई उनको हत्या गर्ने योजना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राणा प्रधानमन्त्री जङ्गबहादुरलाई हनुमानढोका दरबारभित्रको भँडारखालमा भोजको निम्तो दिई उनको हत्या गर्ने योजना भएको, इतिहासप्रसिद्ध एक षड्यन्त्रपूर्ण घटना।

सम्बन्धित शब्दहरू