भकारी
Romanized: bhakaari, bhakaaree, bhakaree, bhakarii
बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत वक्खार]
१.
बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो।
२.
त्यसरी बुनेको चित्रो। वि
३.
ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति)।
४.
(नाम)
नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो।