धर्मभकारी
Romanized: dharmabhakaari, dharmabhakaaree, dharmabhakaree, dharmabhakarii
ना. अनिकाल परेको बेला काम चलाउनका लागि राखिएको सामूहिक अन्नकोश; धरमभकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. अनिकाल परेको बेला काम चलाउनका लागि राखिएको सामूहिक अन्नकोश; धरमभकारी।