धर्मभगिनी
Romanized: dharmabhaginee, dharmabhaginii, dharmabhagini
आफ्ना बाबुआमाले धर्मपुत्र बनाइएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
आफ्ना बाबुआमाले धर्मपुत्र बनाइएकी स्त्री।
२.
धर्मद्वारा मानिएकी बहिनी; टीका लगाइएकी बहिनी; गुरुकी छोरी; गुरुपुत्री।