धरिन

Romanized: dharin, dharina

ना. [सं. धरिम] तलो थाम्नका निम्ति तेर्स्याइएको ठुलो र लामो काठ; निदाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. धरिम] तलो थाम्नका निम्ति तेर्स्याइएको ठुलो र लामो काठ; निदाल।

सम्बन्धित शब्दहरू