धरि

Romanized: dhari

ना. यो. समेत लगायत; पर्यन्त; तक; पनि। (उदा.- उसले अरू सामान त के जुत्ताधरि माग्न छाड्दैन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. यो. समेत लगायत; पर्यन्त; तक; पनि। (उदा.- उसले अरू सामान त के जुत्ताधरि माग्न छाड्दैन।)

उदाहरण वाक्य

  • उसले अरू सामान त के जुत्ताधरि माग्न छाड्दैन।

सम्बन्धित शब्दहरू